काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर
काठमाडौँ – काठमाडौँको बौद्धमा गोली चलेको छ । शुक्रबार दिउँसो डाँका समूहका छिरिङ तामाङलाई पक्राउ गर्नको लागि प्रहरीले बौद्धको अत्तरखेलमा गोली चलाएको जनाएको छ । काठमाडौं उपत्यकामा डकैतीका घटनामा संलग्न रहँदै आएका तामाङलाई त्रफाउ गर्ने क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेपछि दुई राउण्ड गोली प्रहार गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार … Continue reading काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed