प्रदेश १ को राजधानी र नाम सहमतीमा तोकिने ः मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश १ को राजधानी र नामाकरण सहमतीमा चाडै तोकिने बताए । सो अवसरमा मन्त्री कार्कीले राजधानीका लागि धनकुटा, धरान, इटहरी र विराटनगर चार शहर चर्चामा रहेको उल्लेख गर्दै यिमध्ये एक हुने जानकारी दिए । यस्तै प्रदेशको नामाकरणका विषयमा कोशी, सगरमाथा, किराँत, लिम्बुवान, विराट चर्चामा रहेको उल्लेख … Continue reading प्रदेश १ को राजधानी र नाम सहमतीमा तोकिने ः मन्त्री कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed