मुस्लिम युवा हरु द्वारा गरीब विपन्न वर्गका परिवार लाई राहत वितरण

वीरगञ्ज १६ चैत्र

नेपालमा लकडाउनकाे आज छौठो दिन विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज वीरगञ्ज महानगरपालिका वडा नं ८ का मुस्लिम युवाहरुको एक समुहले आज वीरगञ्ज पानी ट्यांकीमा ५ गरीब र विपन परिवारलाई राहत स्वरुप चामल,दाल,तेल आलु जस्ता खाद्यान्न सहयोग गरेका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ ।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि राजुदिन बाबु ले सल्लाह सुझाव दिएका थिए।

राजुदिन बाबु को अगुवाईमा मा सो राहत सामग्री संकलन गरी वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button