आलम को पहलमा बहुअर्वा हाटबजारमा माक्स,गल्फस र सेनिटाईजर वितरण गरियो।

वीरगञ्ज १५ चैत्र
विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम को नेतृत्व मा आज वडा मा लागने हाटबजारमा पुगी माक्स , गल्फस डिटवल साबुन,सेनिटाईजर, वितरण गरिएको छ।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए। बुधबार र शनिबार लागने वहुअर्वा मा हाटबजारको ५-५ फिटको दुरीमा मा वडा अध्यक्ष आलम ले आफै खटी व्यवस्थित गराएका थिए।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए।
साथै वडा नं ५ को टोल बहुअर्वामा लामखुट्टेको औषधि समेत छरिएको वडा अध्यक्ष आलम ले बताए।त्यसौ गरी वाड सदस्यहारु को माध्यम बाट वाड का विभिन्न टोल हरुमा वितारण गर्नको लागि माक्स,सेनिटाईजर, गल्फस वडा सदस्य हरु लाई जिम्मा दिएको छ।






