सामुदायिक अंकपत्रको समिक्षा कार्यक्रम सम्पन्न
सिमरा ५ बारा सामुदायिक अंकपत्रले प्रहरी, न्यायिक समिति र समुदाय बीचको सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउन सहयोग पुगेको एक कार्यक्रममा सहभागीहरुले अनुभव सुनाएका छन् । जितपुरसिमराका उपमेयर सरस्वती चौधरीको अध्यक्षतामा सामुदायिक अंकपत्रको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सुरक्षा र न्यायको अवस्था विश्लेषण गर्दै आवश्यक्तामा आधारित कार्यक्रमहरु तर्जुमा गरी प्रहरी र न्यायिक समितिको सेवामा … Continue reading सामुदायिक अंकपत्रको समिक्षा कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed