श्रीनिधि साकोसको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

वीरगंज २५ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षिक साधारण सभा शुक्रबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंज स्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उदघाटन गर्दै संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यले यो सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटेर अगाडि बढेको र आउने … Continue reading श्रीनिधि साकोसको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न