छाता बितरण तथा गमछा ओढाई सम्मान कार्यक्रम सम्पन्न

बारा ८ चैत्र

गरीबी निवारण उत्थान तथा सचेतना नेपाल

महागढ़ीमाई न. पा.-१ बारा आयोजना र सुवर्ण गाउँपालिकाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकहरुको लागि छाता बितरण तथा गमछा ओढाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।

जेष्ठ नागरिकहरु लाई सम्मान गरि होसला बढाईएको छ र जेष्ठ नागरिकहरु लाई छाता र गमछा आवश्यक भएकोले जेष्ठ नागरिकहरु लाई सम्मान गरिएको हो।

कार्यक्रम सुवर्ण गाउँपालिकाको वडा नं १ को कार्यालय चरमोहनामा आयोजना गरिएको थियो। सो छाता बितरण तथा गमछा ओढाई सम्मान कार्यक्रमको प्रमुख अतिथि सुवर्ण गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष हरीशचन्द्र प्रसाद महतो अतिथि गगनदेव प्रसाद यादव, सुवर्ण गाउँपालिका अरुण कुमार सिंह, कार्यालय सहयोगी लालबाबु सहनी लगायतको सहभागिता रहेको थियो। आयोजक संस्थाका अध्यक्षराजेश प्रसाद कुशवाहाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।