वडावासीले चाहे म निर्वाचन अवश्य नै जित्छु : वडा अध्यक्ष उम्मेदवार अंसारी

वीरगञ्ज १८ बैशाख

वीरगञ्ज महानगरपालिका वडा नं १४ वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका फते आलम अंसारी वडावासीेले चाहे आउने बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल गर्छु वडा अध्यक्ष उम्मेदवार अंसारीले बताएका बताएका छन ।

आगामी ३० गते हुन गइरहेको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका अंसारीले वडा वासीको चाहे मात्र चुनाव जितन सक्ने अंसारीले बताएका हुन ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै वडा मा जाँदा सेवाग्राहीहरु सङ्ग भएको बिभेदको अन्त्य गर्न म आफ्नो उम्मेदवारी दिएको फते आलम अंसारी ले बताएका छन ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो । स्थानीयले आफ्नो पछमा रहेको दाबि गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।