मानव अधिकार परिषदमा “भोट नो चाइना” ह्युमन राइट्स

वासिंगटन, ट्वीटर । मानव अधिकार परिषदमा चीन पुनः निर्विरोध रुपमा निर्वाचित हुने चलिरहेको चर्चालाई युएन ह्युमन राइटसले अरोध गर्ने सम्भावना बढेको छ ।
चीनमा भईरहेको मानवअधिकारको उलंघनलाई लिएर युएन ह्युमन राइटसले पटक पटक चिन्ता व्यक्त गर्दै आइरहेको समयमा चीन आफू मानव अधिकार परिषदमा पुनः निर्विरोध निर्वाचत हुने विश्वासलाई पूर्ण विराम लाग्न सक्ने सम्भावना बढेर गएको हो ।
चीनको मनसायलाई युएन ह्युमन राइटसले मानव अधिकारको उलंघन गर्नेलाई निर्विरोध निर्वाचत हुन नदिनेमा विचार गरिरहेको हैसटैक ह्मन राइट्सको ट्वीटबाट बुझिन सकिन्छ । यदपी, चुनाव नभए सम्म हामी हैसटैक सरकारलाई ह्युमन राइट्स छनौट २०२३ मा भोट नो चाइना भनेर सर्कुलर जारी गर्ने छौं ह्युमन राइट्सको ट्वीटबाट बुझिन सकिन्छ । चीनले मानवता विरुद्धको अपराध गरेको हुनसक्ने बताउदै आएको छ । ट्वीटर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।