भारतले नेपाललाई रियल टाइम ऊर्जा बजारमा बिजुली बेच्न अनुमति दिए

काठमाडौं, १५ असोज । भारतले नेपाललाई रियल टाइम उर्जालाई बजारमा बिजुली विक्री गर्न अनुमती दिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार भारतले नेपाललाई आफ्नो रियल टाइम बजारमा बिजुली बिक्री गर्न अनुमति दिएको जनाएको हो ।
नेपालले आफ्नो तल्लो मोदी र काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित ४४ मेगावाट विद्युत् व्यापार गर्न अनुमति दिएको छ । अब बिक्री हुनुभन्दा एक घन्टा पन्ध्र मिनेट अगावै बिडिङ गरेर व्यापार गर्न सकिन्छ,’ प्राधिकरणका प्रवक्ताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।