अनुगमन समिती द्वारा बिरगंजमा अस्पतालहरुको अनुगमन

बिरगंज२१ कार्तिक
बिरगंज महानगरपालिका अन्तर्गतमट रहेको बिरगंज बजार ब्यवस्थापन तथा अनुगमन समिती द्वारा बिरगंज मा रहेका अस्पतालहरुमा अनुगमन गरेको छ।
बीरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम को संयोजकत्वमा रहेकोसो समितीले बिरगंज बजार क्षेत्रहरु रहेको अस्पतालहरुमा अनुगमन गरि रहेको छ।
अनुगमनको क्रममा अस्पतालमा रहेको म्याद नागेको औषधी तथा सरसफाइ को अनुगमन गरिरहेको छ। पानमन्डी बिपिरित कार्य अस्पताल ले गर्दै आएको सूचना प्राप्त भए पछि अनुगमन गरि रहेको छ। तराई अस्पताल र भवानी अस्पताल मा अनुगमन गरेको छ।
अनुगमन को क्रम मा औषधि को म्याद गुजरेको आई सि ओ मा र वाड मा फोहर भेटेको थियो। पछ नसिहत दिएको अनुगमन समितीका सदस्य कनैहिया ठकुरका ले जानकारी गराउनु भयो ।
आम जनता बिरामी लाई लिएर अस्पताल मा स्वस्थ परिक्षण गराउने जन्छन पैसा को लागि अस्पतालहरु ले यस्तो कर्यहरु गर्ने गरेका छन भनी कनैहिया ठकुर ले बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय नगर प्रहरी र अनुगमन का प्रतिनिधिहरु अस्पताल का प्रतिनिधि लाई रखेर यस्तो कार्य न गर्ने सहमती पेपर भनाएको थियो। म्याद गुजरेको औषधि नियन्त्रण मा लिएर नष्ट गरेको थियो।चाढ पर्व को मध्यनजर गर्दै अनुगम तिब्र गर्न बिरगंज महानगर पालिका का उप प्रमुख र अनुगमन समिती का संयोजक इम्तियाज आलम ले निर्देश दिनु भयो छ। म्याद गुजरेको औषधि रखने अस्पताल लाई कार्वाही को दायेरा मा ल्याएर कार्वाही गने भनु भएको छ। बिरगंज का जन्ता लाई स्वास्थ को नाम मा ठगने लाई कुनै हलत मा न छोडने र खेलवाड गर्ने जो सुकै अस्पताल लाई न छिडने चेतावनी समेत दिएका छन।
सो को जानकारी बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलमको प्रेस सल्लाहकार महमद सदाबले बताए





