चिनियाँ नाकाबाट सुन तस्करी ३ जना पक्राउ

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई थानकोटबाट पक्राउ गरेको हो । पक्राउ पर्ने तीनैजना रसुवाका हुन् ।

रसुवाबाट सुन बोकेर काठमाडौं भित्रँदै गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नयाँपत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।