काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं ३१ वैशाख

काठमाडौंको मखन टोलमा घर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। आगलागी सुरज आर्केड मछाडि दयाराम श्रेष्ठको घरमा भएको हो।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको छ । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् । संभार: अनलाइनखबर

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।