माधव नेपाल टर्की प्रस्थान

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्कीस एयरलाइन्सको विमानमार्फत सोमबार राति १० बजे टर्की प्रस्थान गरेका हुन् ।

सम्मेलन मार्च २९-३१ सम्म आयोजना हुनेछ । पूर्वप्रधानमन्त्री नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।