जेहेन्दार बालबालिकाहरुलाई सम्मान

वीरगञ्ज २ चैत्र

सहारा युवा क्लब देवताल -७ बारा को आयोजनामा चैत्र २ गते बुधबार का दिन सुवर्ण गाउँपालिका को आर्थिक सहयोग मा र सहरा युवा क्लब को आयोजनामा स्कुलमा अध्ययनरत विद्यार्थी तथा बालबालिकाहरु लाई शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ले जेहन्दार बालबालिकालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

सो सम्मान कार्यक्रममा श्री ने.रा.मा.वि. कवही जगात, सुवर्ण गा. पा.-२ को हलमा आयोजित बालबालिका सम्मान कार्यक्रममा उपस्थिति प्रमुख अतिथि सुवर्ण गाउँपालिका का कार्यपालिका सदस्य राजेश्वर ठाकुर बिशिष्ट अतिथि जनता समाजवादी पार्टी बाराका जिल्ला उपाध्यक्ष धर्मबिर यादव अतिथि इद्रीस मिया प्र.अ.कवही जगात मा.वि., सुवर्ण गाउँपालिका वडा नं ७ का वडा सदस्य सुभलाल यादव लगायत, विधार्थी, शिक्षक, शिक्षका लागायत का सहभागिता रहेको थियो आयोजक संस्थाका अध्यक्ष नवीन पटेल ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।