नेपालमा पनि तत्तिदै समाजिक संजाल , नुपुर शर्माको पक्षमा विभिन्न संगठनहरु

भारतमा भाजपा नेतृले मुस्लिम धर्मका अगुवा मोहम्मदका बारेमा बयान दिदा विभिन्न मुस्लिम रास्ट्र हरुले बिरोध जनाएका छ्न । तर मुस्लिम अगुवा जकिर नाईकले सो हि बयान दिएको र सो कुरा कुरानमा समेत उल्लेख भएको भन्दै भाज्पा नेतृ नुपुर शर्मा को पछमा विभिन्न सनातन धर्मका अगुवाहरुले बोल्न थालेका छ्न ।एक बयानलाई लिएर भारतमा यति धेरै हंगामा मच्चिएको छ, तर इस्लामिक राष्ट्र चीनमा लाखौं मुस्लिमको दमनमा किन मौन छ? तर मुस्लिम देशहरू मौन बसेका छ्न किन ?
नेपालमा पनि यश बारेमा निकै चर्चा रहेको छ । सनातन संस्कृति सप्तरी भन्ने एक समाजिक संजालमा बहस शुरु भएको छ । आफ्नो समाजिक सन्ज्जाल पोस्ट गर्दै उक्त कुराको प्रस्न गरेका छ्न ।
नुपुर शर्मा कहाँ के गलत भने भनेर सोधेको छ । जुन जकिर नाईकले भने सो हि कुरा भाजपा प्रवक्ताले भने अनि गलत कसरी भयो । किन मुस्लिम देशहरुले बिरोध गरि रहेका छ्न । के जकिर नाईक बारेमा बोल्न मौन किन छ्न मुस्लिम अगुवाहरु ?





