सबैया साझेदारीमा लागेको ताला सहमतिमा खुल्यो

वीरगञ्ज १ साउन

पर्सागढी नगरपालिका अन्तर्गत रहेको सबैया साझेदारी वन व्यवस्थापन समुहको कार्यालयमा शुक्रबार सार्वजनिक सरोकारका संङ्घर्ष समिति द्वारा गरिएको तालाबन्दी शनिबार खोलिएको छ।

सार्वजनिक सरोकारका संङ्घर्ष समिति संग शनिबार सहमति भएपछि शुक्रबार लगाइएको ताला संङ्घर्ष समितिलेनै खोलेको छ।

संङ्घर्ष समितिले सबैया साझेदारी वन व्यवस्थापन समुहकाको काम कार्वाही को मा विरोध जनाउँदै साझेदारी को कार्यालय तथा भान्सा कोठामा शुक्रबार तालाबन्दी गरेको थियो।

शनिबार सबैया साझेदारी वन व्यवस्थापन समुह र संङ्घर्ष समिति बिच बैठक बसेको बैठकमा माग पुरा गर्न विषयमा सबैया साझेदारी वन व्यवस्थापन समुह सकरात्मक भएपछि तालाबन्दी खोलिएको समुह का संयोजक लखनलाल साहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।