पाकिस्तानको पञ्जाब राज्यमा आगलागीमा परी कम्तीमा सातजनाको मृत्यु

एजेन्सी
पाकिस्तानको पञ्जाब राज्यमा आगलागीमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ।

पञ्जाबको फैसलाबाद शहरस्थत एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा सात जनाको एक जना घाइते भएको पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ।

आगलागीमा चार बालबालिकाको पनि ज्यान गएको छ। शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा विद्युत चुहावट भए आगलागी भएको अधिकारीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।