नेपाल_भारत साहित्यिक समारोह काठमाडौंमा सम्पन्न

काठमाडौं – नेपाल_भारत साहित्यिक समारोह काठमाडौंमा सम्पन्न भएको छ । भारतीय दूतावास को लाइब्रेरी आयोजना गरिएको महाकवि विद्यापति जयंतीको सुअवसरमा नेपाली संस्करण अनुवादित “पुरुष – परीक्षा” परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । समारोहमा नेपाल भारतका साहित्यकारहरु , लेखकहरुको सहभागिता रहेको थियोे । कार्यक्रम मोनि बिजयले आफ्नो बिचर पनि समाजिक संजालमा साझा गरेका छ्न । आफ्नो साझा संग्रह पनि दूतावास अधिकारी गणहरुलाई उपलब्ध गराएको बताउनु भयो। @followers @highlight भारत_नेपाल_मोनीबिजय , भारतकीबेटी , नेपालीबुवारी सहित अन्य रचनाए है । कार्यक्रममा मोनि बिजय ले भारतिय दूतावासका प्रथम सचीव र द्वतिय सचीवलाई पुस्तक हस्तान्तरण गर्नु भयो । भारतीय दूतावासका प्रथम सचिब आशावरी बापट , द्वतिय सचिब सतेन्द्र दाहिया , टियु का नेपाली प्रोफेसर रजनी ढकाल लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रममा महाकवि विद्यापतिको नेपाली भासामा अनुवाद अर्नु भएको लेखक एवं सस्कीती बिद्द धिरेम्द्र प्रेमाश्री रचना प्रस्तुत गरुनु भएको थियोे ।