नेपाली काँगे्रसको कार्यक्रर्ता भेला तथा सम्मान कार्यक्रम सहित टोल कमिटि गठन ।

बीरगंज, १३ चैत्र

नेपाली काँग्रेसको १४ नं. वडा मा कार्यक्रर्ता टोल कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो कार्यक्रममा टोलका युवाहरु लाई लक्षित गरि एउटा टोल कमिटि इमामु्दिन अहमदको अध्यक्षता २१ सदस्यीय गठन गरेको छ । सो टोल कमिटिमा उपाध्यक्ष मो. इसराइल अन्सारी, सचिव हैदर अन्सारी, सहसचिव सोएब अन्सारी, कोषाध्यक्षमा रमहत अन्सारी सदस्यहरुमा मतिउल्लाह अन्सारी, अबुलकैस अन्सारी, एहसानुलहक अन्सारी, नाजिर हुसैन, मजबुल्लाह अन्सारी, मोहम्मद अबुलैस अन्सारी, सबिर आलम अन्सारी, नजरुल अन्सारी, रुखसार अन्सारी लगायत २१ जना चयन भएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि जहुरआलम अन्सारी रहनु भएको थियो भन्ने अतिथिमा युवा नेता समसेद अख्तर, रहिमुल्लाह अन्सारी, मेराज आलम, साबिर अंसारी, समसाद अली, अबुलखैर अन्सारी, बुथ कमिटिका सचिव अफलाक अन्सारी, आबिद अन्सारी, अबुलैस अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा गाउ नगरका भर भलादमी तथा बुद्धिजीवी, समाजसेवी लगायत दर्जनौलाई गम्छा ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा हाजी अमानुल्लाह अन्सारी, जलिल मिया अन्सारी, कुदुस अन्सारी, वकिल अन्सारी लगायतलाई सो टोल कमिटिले स्वागत तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रम बुथ कमिटिका उपसभाति सबिर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थिए भने स्वागत भाषण तथा कार्यक्रमको उद्धेश्य बारे युवा नेता समसेद अख्तरले प्रकाश पार्नु भएको थियो भन्ने कार्यक्रम सहजीकरण युवा नेता सम्साद अलिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।