पाकिस्तानको पञ्जाबमा किन गरियो ‘इमर्जेन्सी’ लागू ?

पाकिस्तानको पञ्जाब प्रान्तले महिला र बालबालिका विरुद्ध यौन दुर्व्यवहारका घटनाहरू तीव्र रूपमा बढ्दै गएको बीचमा “आपतकालिन” घोषणा गर्ने निर्णय गरेको छ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीहरूको लागि गम्भीर समस्या भएको बताए।

” पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ,” ।

बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले संकटकाल घोषणा गरेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।