चुनावको मुखमा जसपालाई ठुलो धक्का, जसपा छोडेर मुस्तुफा काँग्रेसमा प्रवेश

बिगत लामो समय देखि जसपा मा सक्रिय रहेका बिरगंज महानगर पालिका का पुर्व वडा सदस्य समेत रहेका मुस्तफा अन्सारी आज दल बल का साथ नेपाली काङ्ग्रेस मा पार्टी प्रवेश गरेका छन।वीरगन्ज महानगरपालिका वडा २ नेपाली काङ्ग्रेसका बुथ सभापति फिरोज आलम ज्युको अध्यक्षतामा पार्टी गरेका छन भने सो कार्यक्रम को प्रमुख अतिथि पुर्व सांसद अनिल गुङ्गता प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो ।

प्रवेश हुने मा मकबुल देवान,वडा २ जसपाका भोला देवान, जसपाबाट बिरगंज महानगर पालिका वडा ५ का पुर्व वडा सदस्य सुरज कुमी,रानीघाट निवासी शयाम बर्नवाल लगायतका युवा नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।उक्त कार्यक्रममा पर्सा क्षेत्र १ को (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी,नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ को (ख) सभापति अनिल सिंह,हुकुम सिंह लगायतका नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।