कोदो खेती र उपभोग प्रवद्र्धन गर्न नेपाल भारतसंग सहकार्य गर्न तयार

काठमाडौं, २० भदौं । कोदोको खेती र उपभोग प्रबद्र्धन गर्न नेपालले भारत संग सहकार्य गर्न तयार रहेको बताइएको छ ।
कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालले उच्च पोषण युक्त कोदोको खेती र उपभोगलाई प्रवद्र्धन गर्न नेपाल भारतसँग सहकार्य गर्न तयार रहेको बताएको हो ।
मंगलवार संघिय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले अनाजलाई ‘श्री अन्ना’ वा शुभ अनाज राखेर बाजरा अभियानमा नेतृत्व लिएकोमा भारतलाई बधाई दिए ।
भुसालले कोदोलाई मुख्य खाद्यपदार्थका रूपमा प्रवद्र्धन गर्दा यसको उच्च पौष्टिक मूल्यलाई जोड दिँदै सम्भावित स्वास्थ्य लाभहरूमा जोड दिए । पीटीआई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।