इजरायल विरुद्ध अभियानमा चिनियाँ कम्पनीहरु

एजेन्सी –  इजरायल र प्यालेस्टिनी आतंकवादी संगठन हमासबीच जारी युद्धको आज २५ औं दिन हो ।  यसैबीच दुई चिनियाँ कम्पनीहरुका कारण इजरायललाई गम्भीर रूपमा जिस्काउने काम गरेका छ । दुवै चिनियाँ कम्पनीहरूले आफ्नो नक्साबाट इजरायलको नक्सा मेटाइदिएका छन्।  यी दुई इजरायली टेक दिग्गज कम्पनीहरूको नाम अलिबाबा र बाइडु हो।

इजरायल-हमास युद्धको बीचमा धेरै देशहरूमा यहूदीहरूमाथि आक्रमणका घटनाहरू पनि बाहिर आइरहेका बेला चिनियाँ कम्पनीहरूले यो निर्णय लिएका हुन्।  चीनको सामाजिक सञ्जालमा पनि यहूदी विरोधी कार्य गरिरहेका छ्न । अमेरिकी मिडिया हाउस वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार अब यी दुई टेक कम्पनीको नक्साबाट इजरायलको नाम हटाइएको छ ।  यहाँ इजरायलको नामको सट्टा अस्पष्ट बिन्दु देखाइएको छ। मतलब साफ छ कि चिनियाँ सरकारले इजरायलको बिरोध गर्न अन्य तरिका अपनाएको छ । अहिलेसम्म आफ्नो देशमा चीनले उईगर मुस्लिम लाई थुनेर बधुवा मजदुर जस्तो काम गराउछ ।चीनका उइगर मुस्लिमहरु कुरान , नमाज पढ्न नि प्रतिबन्ध छ । इज्राएली सरकार मुस्लिम बिरोधि बनाउने यो नाटक शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।