चीनमा पहिलो पटक एफडीआई नकारात्मक अवस्थामा

बेइजिंग, एजेन्सी । चीनमा बैदेशिक प्रत्यक्ष लगानी एफडीआई को पहिलो पटक चीनमा अवस्था नकारात्मक भएका छन् ।
भुक्तानी सन्तुलन तथ्याङ्क अनुसार चीनले पहिलो पटक वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) मा पहिलो त्रैमासिक घाटा रेकर्ड गरेका हुन् ।
प्रत्यक्ष लगानी दायित्वहरू –एफडीआई को एक उपाय – जुलाई–सेप्टेम्बर अवधिमा $ 11.8 बिलियनको घाटा रहेको थियो । नकारात्मक एफडीआई बढ्दो भूराजनीतिक तनावको बीचमा चीनबाट पश्चिमी देशहरूले “डि–रिस्किङ” को प्रभावसँग जोडिएको छ ।
श्रोतः रोयटर्स






