सम्बन्ध सुधारका लागि भारतीय उच्च कूटनीतिज्ञ बंगलादेशमा

सम्बन्ध सुधारका लागि भारतीय उच्च कूटनीतिज्ञ बंगलादेशमा

काठमाडाैं २४ मंसिर

भारतका उच्च कूटनीतिज्ञ सोमबार बंगलादेश पुगेका छन् । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबीचको तनाव कम गर्न भारतले दूत पठाएको हो ।

पूर्वप्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बंगलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै सुरु गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकोप्टरबाट नयाँदिल्लीमा पुगेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।