चीन यात्रा: एमाले नेता रघुवीर महासेठ र अर्बपति उपेन्द्र महतोकी बहिनीको ‘स्पेशल मिशन’

चीन यात्रा: एमाले नेता रघुवीर महासेठ र अर्बपति उपेन्द्र महतोकी बहिनीको 'स्पेशल मिशन'

मङ्गलबार, २३ पुष

चीन यात्रा: एमाले नेता रघुवीर महासेठ र अर्बपति उपेन्द्र महतोकी बहिनीको ‘स्पेशल मिशन’एमाले सचिव तथा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ आज दिउँसो छिमेकी मित्रराष्ट्र चीन जाँदैछन्। एमाले स्रोतका अनुसार महासेठ आफ्नो श्रीमती र पूर्वमन्त्री जुलीकुमारी महतोसँगै चीन जान लागेका हुन्।

दिउँसो सवा १२ बजे सिचुआन एअरलाइन्सको उडानमार्फत काठमाडौंबाट छन्तु जाने कार्यक्रम छ मधेसका उत्कृष्ट संगठक मानिने महासेठ हाल एमाले विदेश विभाग प्रमुखको भूमिकामा छन्।

जुलीकुमारी महतो अर्बपति व्यवसायी उपेन्द्र महतोकी बहिनीसमेत हुन्, जसले यो यात्रालाई थप चासोको विषय बनाएको छ। महासेठको चीन यात्राले राजनीतिक तथा व्यक्तिगत उद्देश्यका कोणमा नयाँ बहस निम्त्याएको छ। यो यात्रा मधेस र चीनबीचको सम्बन्ध सुदृढ गर्न विशेष उद्देश्यको रूपमा हेरिएको छ। संभार : नेपाल आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।