अमेरिकी राष्ट्रपतिको दौडमा प्रवेश गर्ने भारतीय–अमेरिकी इन्जिनियर हिरश सिंह को हुन्?

वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपतिको दौडमा रहेका भारतीय–अमेरिकी इन्जिनियर हिरश सिंह भारतीय आप्रवासी आमाबाबुको घरमा जम्मेका ३८ बर्षिय युवा हो ।
भारतीय–अमेरिकी हिरश वर्धन सिंहले सन् २०२४ मा अमेरिकी राष्ट्रपति बन्ने दौडमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
भारतीय आप्रवासी आमाबाबुको घरमा जन्मेका ३८ वर्षीय इन्जिनियरले २०१७ मा अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए । उनले २०१७ र २०२१ मा न्यू जर्सी गभर्नरका लागि चुनाव लडेका थिए, २०१८ मा हाउस सिट र २०२० मा सिनेटको लागि, तर रिपब्लिकन पार्टीको मनोनयन जित्न असफल भए । रिपब्लीक वर्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।