काठमाडौँमा गोली चल्यो, डाँका समूहका छिरिङलाई लाग्यो गोली, अवस्था गम्भिर

काठमाडौँ – काठमाडौँको बौद्धमा गोली चलेको छ । शुक्रबार दिउँसो डाँका समूहका छिरिङ तामाङलाई पक्राउ गर्नको लागि प्रहरीले बौद्धको अत्तरखेलमा गोली चलाएको जनाएको छ ।

काठमाडौं उपत्यकामा डकैतीका घटनामा संलग्न रहँदै आएका तामाङलाई त्रफाउ गर्ने क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेपछि दुई राउण्ड गोली प्रहार गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गोलि लगेर घाइते भएका तामाङलाई ट्रमा सेन्टर पुर्याएर उपचार थालीएको छ । रक्तश्रावका कारण उनको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले जानउका छन् । यसअघि पनि छिरिगंलाई प्रहरीले पटक पटक पक्राउ गर्ने प्रयास गरेता पनि पक्राउ गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।