लैङिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न 

लैङिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न 

वीरगंज २४ मंसिर

पर्सागढी नगरपालिकाको आयोजना र युवालयको सहयोगमा विस्व ब्यापि रुपमा मनाउदै गरेको नभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउदै गरेको लैङिक हिंसा विरुद्ध १६ दिने अभियान को आज अन्तिम दिन मा पर्सागढी नगरपालिकाको वार्ड न ५ पन्चरुखी मा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पन्चरुखी मा आयोजित अभिमुखिकरण कार्यक्रममा सम्पन भएको छ।

सो कार्यक्रममा पर्सागढी नगरपालिकाको मेयरको प्रमुख आतिथि गोकर्ण पाठक रहेका थिएन।

अतिथिमा सो विधालयका प्र. अ राम आशिष यादव , अतिथी बिष्णु पटेल ARH & GESI OFFICER , शोभा मलिक , नगरपालिकाको महिला शाखा प्रमुख चेत कुमारी ३५ जना बिद्यार्थी र शिक्षक शिक्षिका लगायत को उपस्थित रहेको थियो ।  कार्यक्रमका संचालन महिला शाखा का शोभा मलिक र युवालय का राहुल कुमार साह ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।