बिवेक यादवको नेतृत्वमा २ दर्जन युवाहरुले लिए प्रगतिशिल युवा क्लवको सदस्यता

बिवेक यादवको नेतृत्वमा २ दर्जन युवाहरुले लिए प्रगतिशिल युवा क्लवको सदस्यता

बीरगन्ज३० मंसिर

बिवेक यादवको नेतृत्वमा २ दर्जन भन्दा बढी युवाहरु प्रगतिशिल युवा क्लब १५ लक्षुमनवाको सदस्यता लिएका छन् । बिवान बमोजिम उनीहरुलाई सदस्यता प्रदान गरिएको क्लबका अध्यक्ष ईश्वर यादवले बताएका छन् ।


क्लब सदस्यता ग्रहण गर्ने क्रममा युवाहरु क्लब मर्म एवं भावनाहरु समाज सेवा क्षेत्रमा अगाडी बढने एवं समृध समतामुलक समाजको निर्माण अगाडी बढने प्रतिब्धता व्यक्त गरेका छन् । सदस्यता लिनेहरुमा विवेक यादव, सुशील यादव,सुदर्शन गुप्ता, सुबोध गुप्ता,बजरंगी पटेल, पपू यादव, उदय गुप्ता, पुरण गुप्ता, रोशन गुप्ता,अभिमन्यु यादव, राम पटेल, नासिर राय, श्यामसुन्दर गुप्ता, साजन सराफ,महेश शाह कानु,सागर पाल,अभिषेक गुप्ता,नितेश पटेल,रुपेश पाल,दिपेश पाल, दिपेश यादव,साहिल हवारी,क्रिस पटेल,विजय पाल, सुरज गुप्ता,अरविन्द कुशवाहा,जयशंकर गुप्ता, सुबास ठाकुर, गौरीशंकर गुप्ता, विकी सराफ लगायतका रहेका छन् । क्लबमा नयाँ सदस्यता लिइएकाहरुलाई अध्यक्ष यादवले टिका एवं खदा ओढाएर क्लबमा सदस्यता प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।