मानवताको लागि विशाल कदमः चन्द्रयान–३ इतिहास रच्यो, संयुक्त राष्ट्रका अध्यक्ष

जेनेभा, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रयान–३ लाई सफता पूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएर मानवताको लागि विशाल कदमको भएको संयुक्त राष्ट्र संघका अध्यक्षले ठहर गरे ।
संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष साबा कोरोसीले चन्द्रयान–३ को “ऐतिहासिक” चन्द्रमामा अवतरण गरेकोमा भारतलाई बधाई दिए ।
एक्स ट्वीटर मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै, कोरोसीले ट्वीट गरे, “मानवता, विज्ञान र नवीनताको लागि एक विशाल कदम लाई चन्द्रयान–३ ले चुमेको छ । भारतको लागि विश्वमा अवष्मर्णिय क्षण भएको बताए ।
यसैबीच, उनका प्रवक्ता पाउलिना कुबियाकले राष्ट्रपति कार्यालय भित्रका धेरै भारतीय सहकर्मीले चन्द्रमा अवतरणको खुसी मनाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।