अभियानले भन्यो चिनियाँ विस्तारवाद , जिहादी आतंकवादको बिरुद्धको शुभकामना आदानप्रदान

जनकपुर –   चिनियाँ विस्तारवाद  ,  जिहादी आतंकवादको बिरुद्ध र संघिय हिन्दू गणतंत्र स्थापनाका लागी राष्ट्रिय एकता अभियान द्वारा शुभकामना आदानप्रदान ।  जनकपुरमा राष्ट्रिय एकता अभियानले आयोजनामा गरेको  दीपावली तथा छठ महापर्व को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।  शुभकामना अदान प्रदान कार्यक्रमको अध्यक्षता मनीष हिन्दू रहेको थियोे  ।  मनतव्य अभियान का वरिष्ठ नेता एबं संबिधान सभा सदस्य बिपी यादव , सन्जिव झा , बिकास झा  लगाएत नेता ,  कार्यकर्ताले सम्बोधन गर्नु भएको थियो ।    कार्यक्रममा नेपाली हिन्दुहरुको महानचाड शुभ दिपावली हर्सोउल्लास का साथ  मनाउन सहकार्य हुनु पर्ने बताउनु भयो ।  नेपालीहरुको दशै पछि ठुलो चाड हो यो सङै भाईटीका र छठ पर्बको महत्त्व का बारेमा शुभकामना आदानप्रदान गर्नु भयो । राष्ट्रिय एकता अभियानले निरन्तर धर्मको बारेमा आवाज उठाउदै आएको छ । देशमा जिहादी आतंकवाद र तराई केन्द्रित चिनियाँ अभियान विरुद्ध आवाज उठाउदै आएको  हो ।  चीनले नेपालको सिमा मिचेको भन्दै पनि अभियानले कडा आपत्ति जनाएको थियोे । (  श्रोत – मेल   kr_badiya@yahoo.com बाट  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।