पिएम मोदीलाई चित्रिण गर्दै तयार पारिएको कोदोको गीत ग्रामी अवार्डका लागि मनोनयनमा परे

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्रीलाई चित्रण गर्दै तयार पारिएको गीत ग्रामी अवार्डका मनोनयनमा परेका छन् ।
’एबन्डेन्स इन मिल्ट्स’, प्रधानमन्त्री नरेन्द्र मोदी फिचर गरिएको गीत २०२४ को ग्रामी अवार्डमा मनोनयन भएको हो ।
यसले बेस्ट ग्लोबल म्युजिक पर्फमेन्स विधामा नामांकन प्राप्त गरेको छ । यसलाई फालु र गौरव शाहले निर्माण गरेका हुन् । गीतले स्वास्थ्य लाभ र कोदो प्रवद्र्धन गर्न सरकारको प्रयासलाई हाइलाइट गर्दछ ।
श्रोतः हिन्दुस्तान टाइम्स






