नेपाली कांग्रेस भातृ संघ समन्वय एंवम परिचालन उपसमिति द्वारा पर्सा संयोजक मा अशोक कुमार गुप्ता सदस्यमाराहुल कुमार गुप्ता मनोनित

वीरगंज १९ पर्सा

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन को लागि नेपाली कांग्रेस भातृ संघ समन्वय एंवम रिचालन उपसमिति द्वारा पर्सा जिल्ला संयोजक मा अशोक कुमार गुप्ता लाई मनोनित गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्सा का सभापति जनार्दन सिंह क्षेत्री को हस्ताक्षरित पत्रमा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको छ।

साथै २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन को लागि नेपाली कांग्रेस भातृ संघ समन्वय एंव परिचालन उपसमिति द्वारा राहुल कुमार गुप्ता लाइ पर्सा जिल्ला सदस्य मा मनोनित गरिएको नेपाली कांग्रेस भातृ संघ समन्वय एंव परिचालन उपसमिति का पर्सा जिल्ला संयोजक अशोक कुमार गुप्ता को हस्ताक्षरित पत्रमा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।