चीनको आर्थिक संकटले ताइवानमाथि आक्रमणको सम्भावना कम गर्छः अमेरिका

चीनमा उत्पन्न चरम आर्थिक संकटको कारण ताइवान माथि आक्रमणको सम्भावनालाई कम गर्न सक्ने कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएको छ ।
भियतनाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीनको “कठीन आर्थिक समस्या” ले गर्दा ताइवान विरुद्ध चिनिया सैन्य कारवाही गर्न नक्सने बताए ।
उनले भने, “वास्तवमा, ृचीन सँग पहिले जस्तो क्षमता छैन । उल्लेखनीय कुरा के छ भने, चीनले स्वशासित ताइवानलाई आफ्नै भूभागको रूपमा लिने सपना नदेखे हुन्छ उनले यसरी विश्लेशन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।