अध्यक्ष मियाँ द्वारा आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई विभिन्न सामग्री हस्तान्तरण

वीरगञ्ज २४ असार
वीरगञ्ज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाँ द्वारा आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई नेमुलाइजर मैसिन १ थान पंखा ३ थान कुर्सी ५ थान एक कार्यक्रमका बीच बडा अध्यक्ष मियाँले हस्तान्तरण गरेका छन्।
सो कार्यक्रममा वडा सदस्य अब्दुल लतिफ अन्सारी ,बसिर मिया हजाम, संगीता थापा भुजेल ,रम्भा देवी ज्युको सहभागीता रहेको थियो ।
कार्यक्रममा वडा नं २ का अधारभूत स्वास्थ केन्द्रबाट दिने सेवा सुबिधा प्रभावकारी बनाउन को लागि यो समाग्री स्वास्थ केन्द्रलाई हस्तान्तरण गरिएको हो वडा अध्यक्ष रेयाज मियाँले अगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।






