भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा चितवनमा राजस्थानी लोकनृत्य प्रस्तुत

भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा चितवनमा राजस्थानी लोकनृत्य प्रस्तुत

चितवन १५ माघ

भारतको ७६ औं गणतन्त्र दिवसका अवसरमा, भारतीय राजदुतावास, काठमाडौँ तथा भारतको महावाणिज्य दूतावास, वीरगंजले स्वामी विवेकान्नद सांस्कृतिक केन्द्र, काठमाडौंको सहयोगमा नारायणी कला मन्दिर, भरतपुर ‘राजस्थानी लोक नृत्य’ गरेको छ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्लीद्वारा
सहभागी थिए । सहभागीहरुले भारतको परम्परागत सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने राजस्थानी लोकनृत्यको मनमोहक प्रस्तुति अवलोकन थिए गरेका भारतका महावाणिज्यदूत देवी सहाय मिना एवम् मन्त्री सिलवालले भारत र नेपालबीच अनादिकालदेखी रहिआएको अत्यन्य घनिष्ट तथा मैत्रीपूर्ण सम्बन्धबारे प्रकाश पारेका थिए ।


प्रायोजित मोहम्मद इलामदिनको नेतृत्वमा १२ सदस्यीय राजस्थानी लोक नृत्य समूहले ‘कालबेलिया नृत्य’ प्रस्तुत गरेको हो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल प्रमुख अतिथि थिए भने उद्योग वाणिज्य संघ, नारायणगढ, नेपाल भारत मैत्री संघ, चितवनका अध्यक्ष तथा पदाधिकारी, सदस्य, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, पूर्व भारतीय सैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।